HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मेथीको साग कस्ता व्यक्तिले खानु हुँदैन ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जाडोको मौसममा मेथीको साग अत्यधिक रुपमा खाने गरिन्छ । यस्तोमा मेथीको सागमा आइरन, प्रोटिन, फाइबर, म्याग्नेशियम तथा क्याल्सियम जस्ता कैयौं जरुरी पोषक तत्वहरु पाइन्छन् तर केही मानिसका लागि भने मेथीको साग समस्याको कारण बन्न सक्छ ।

यसको अत्यधिक सेवन गर्नाले रगतमा सुगरको मात्रा धेरै हदसम्म घट्न सक्छ । जो मधुमेहका विरामीहरुका लागि खतरनाक सावित हुन सक्छ ।

मेथीले शरीरमा गर्मी गर्छ त्यसैले यसको धेरै सेवनले रक्तश्रावको समस्या हुन सक्छ । यस्तोमा गर्भवती महिलाहरुले यसको सेवन गर्नबाट बच्नु पर्दछ ।

जो व्यक्तिलाई पेटसँग जोडिएको समस्याहरु हुन्छ, त्यस्तो व्यक्तिले पनि मेथीको सागको सेवन गर्नबाट बच्नुपर्छ । यसले पेटमा ग्यास, सुन्निने तथा वाकवाकी जस्ता पाचन सम्बन्धी समस्याहरु पनि हुन सक्छन् ।

यदी तपाईंलाई कब्जियतको समस्या छ भने मेथीको साग सेवन गर्नबाट बच्नुपर्छ । यसले कब्जियत अझै बढाउन सक्छ ।

यदी तपाईं रक्तचापको औषधी खाइरहनु भएको छ भने, मेथीको साग खानबाट बच्नुपर्छ । मेथीमा सोडियमको मात्रा कम हुन्छ र यसले रक्तचाप एकदमै धेरै कम हुन सक्छ ।

मेथीको साग अत्यधिक सेवन गर्नाले एलर्जीको समस्या पनि हुन सक्छ । मेथीमा हुने यौगिक तत्वले कैयौं व्यक्तिमा एलर्जी हुने कारण बन्न सक्छ । यसले छाला पोल्ने, रातो हुने तथा कोरिएजस्तो हुने समस्या आउन सक्छ।

Previous Post

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँड कति जनाले पाए सेयर ?

Next Post

निद्रा नलागेर हैरान हुनुन्छ ? यी उपाय अपनाउनुस्

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

by अप्सरा आचार्य
३ महिना अगाडि
0

डेंगु संक्रमणबाट  टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी...

Read more

पालिएका कुखुरामा देखियो ‘भाइरस’

३ महिना अगाडि

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

४ महिना अगाडि

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

४ महिना अगाडि

महिनावारी ढिलाइ हुनुका आठ कारण

४ महिना अगाडि
Next Post

निद्रा नलागेर हैरान हुनुन्छ ? यी उपाय अपनाउनुस्

Discussion about this post

भर्खरै

  • आज यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • भगवान गणेशको बिशेष दिन आज, गणेश पूजा कसरी गर्ने ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक १८ गते मंगलवार को राशिफल
  • सुनको मूल्य स्थिर ,कतिमा हुँदै छ कारोबार ?
  • कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक १७ गते सोमवार को राशिफल

ट्रेन्डिङ

  • आज यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    १ घण्टा अगाडि
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल कार्तिक १८ गते मंगलवार को राशिफल
    १ घण्टा अगाडि
  • भगवान गणेशको बिशेष दिन आज, गणेश पूजा कसरी गर्ने ?
    १ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.