अदुवा राखेको चिया पिउँदा यस्ता रोगहरु छिनमै च्वाट हुन्छन्
अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ ।
तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्याउँछ ।
- चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ ।
- अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ ।
- अदुवा हालेको चियाले पिउँदा तनाव समेत कम हुन्छ ।
- अदुवा चियाले श्वाप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ ।
- अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग लाभदायक मानिन्छ ।
- कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उपभोग गरेमा बान्ता हुँदैन ।
- अदुवासहितको चियाले मोटोपना कम गर्द मद्दत मिल्छ ।
- अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रोगबाट बचाउँछ ।
- यसले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ ।
- अदुवा चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
- यसले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्दछ ।
- अदुवा हालेको चिया खाएमा रक्तसञ्चारमा सहयोग पुग्दछ ।
- यसले पाचन प्रक्रियामा सुधार ल्याउँने गर्दछ ।
- अदुवा हालेको चिया सेवन गर्दा अल्जाइमर हुने संभावना कम हुन्छ ।
- यसको सेवनले अनियमित हुने महिनावारीलाई नियमित समेत
Discussion about this post