HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

राष्ट्रपति पौडेलले गरे गाईपूजा !

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

२६ कात्तिक । कार्तिक कृष्ण औँसीका अवसरमाराष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान गाईको पूजा गरेका छन् ।

यमपञ्चकको तेस्रो दिन परेको गाईतिहारे औंसीमा गाईलाई देवी लक्ष्मीको प्रतीक स्वरूप विधिविधान सहित पूजा गर्ने परम्परा चलिआएको छ।

राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराए। श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधि दिने चलन छ।

यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ। गाईलाई आमा सरह मानेर हिन्दुहरुले पुज्ने गर्दछन्। गाई नेपालको राष्ट्रिय जनावर पनि हो।

Previous Post

बिहान उठ्ने बित्तिकै नगर्नुहोस् यी ४ काम, लक्ष्मी माता हुन्छिन् क्रोधित –

Next Post

 नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु

by अप्सरा आचार्य
२ घण्टा अगाडि
0

जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर...

Read more

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

१ दिन अगाडि
सांकेतिक तस्बिर

अर्घाखाँचीमा जिप दुर्घटना

१ दिन अगाडि
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

जनकपुरमा ज्वाइँद्वारा ससुराको हत्या

२ दिन अगाडि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

३ दिन अगाडि
Next Post

 नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय

Discussion about this post

भर्खरै

  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    १० घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    १० घण्टा अगाडि
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
    २ घण्टा अगाडि
  • गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
    २ घण्टा अगाडि
  • भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.