HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बिहान उठ्ने बित्तिकै नगर्नुहोस् यी ४ काम, लक्ष्मी माता हुन्छिन् क्रोधित –

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भनिन्छ हरेक बिहानी मानिसहरुलाई नयाँ बनेर आउने गर्दछ। जीवनको हरेक बिहानीलाई विशेष बनाउनको लागि सबै प्रकारका उपाय अपनाउने गरिन्छ।

बिहान उठेर कसैलाई अनुहार हेर्न मन लाग्छ भने कसैलाई हातको रेखा हेर्न मन लाग्छ। तर के बिहानको समयमा गरिएका केही काम वास्तु अनुसार व्यक्तिको सफलताको बाटोमा ठूलो बाधा बन्न सक्छ।

वास्तवमा वास्तुशास्त्रमा केही यस्ता कुराको उल्लेख गरिएको छ, जसलाई बिहान गरेमा अशुभ हुन सक्छ, यसका साथ-साथै ती चीजहरूबाट दुरी कायम राख्नु नै उचित हुनेछ।

वास्तुशास्त्र अनुसार बिहान उठ्ने बित्तिकै हात हेर्नु पर्छ। हातको हत्केलामा देवी लक्ष्मी र देवी सरस्वतीको वास रहेको बताइन्छ। हत्केला हेर्दा आफ्नो भगवानलाई याद गर्नुहोस् र अनुहारमा हात घुमाउनुहोस्।

बिहान सबेरै उठेर सूर्य भगवानको दर्शन गर्नु पनि शुभ मानिन्छ। अर्कोतर्फ, यदि सूर्योदय अघि उठ्नुभयो भने, चन्द्रमा पनि देख्न सक्नुहुन्छ। भनिन्छ यसो गर्नाले जीवनमा अशुभ काम हुन थाल्छ र धन र समृद्धि आउन थाल्छ।

बिहान उठेपछि हिंस्रक जनावरको तस्बिर हेर्नु अशुभ मानिन्छ। तसर्थ, यदि तपाईको ओछ्यानको अगाडि यस्तो तस्बिर छ भने, या त यसलाई हटाउनुहोस् वा बिहान सबेरै हेर्न बन्द गर्नुहोस्। यसका अलावा बिहान उठेपछि झुटो भाँडो हेर्नु अशुभ मान मानिन्छ। यही कारणले गर्दा राति सुत्नु अघि सबै भाँडाकुँडाहरू सफा राख्नुपर्छ।

बिहान उठ्ने बित्तिकै अरुको छायाँ नहेर्नु, खासगरी पश्चिम दिशा तिर हेर्नु हुदैन। यसो गर्दा घाटा हुने सम्भावना रहन्छ। भनिन्छ, बिहान सबेरै उठेर ऐना हेर्नु हुँदैन। बिहान ऐनामा आफ्नो अनुहार देख्दा नकारात्मकता आउँछ र दिनको काम बिग्रन्छ।

Previous Post

शनिबार शनिदेशवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने,?

Next Post

राष्ट्रपति पौडेलले गरे गाईपूजा !

HoKhabar

HoKhabar

Related Posts

धर्म

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

by हो खबर
५ घण्टा अगाडि
0

हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र...

Read more

सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?

५ घण्टा अगाडि

बिहीबार भगवान विष्णुको पूजा

१ दिन अगाडि

सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

१ दिन अगाडि

बुधबार कृष्णको पूजा गर्नुहोस्

२ दिन अगाडि
Next Post

राष्ट्रपति पौडेलले गरे गाईपूजा !

Discussion about this post

भर्खरै

  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    ५ घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.