HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पेट र कम्मरको दुखाइ मिर्गौला बाट पत्थरीको लक्षण हुन सक्छ ! यी हुन् बच्ने उपाय –

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मिर्गौलामा पत्थरी हुँदा असहनीय पीडा हुन्छ । मिर्गौलामा पत्थरी हुँदा पेट र कम्मर दुख्छ । मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ । विशेषज्ञका अनुसार पानी कम पिउनु नै पत्थरीको मुख्य कारण हो । यसका साथै, गलत खानपान पनि पत्थरी बन्ने कारण हुनसक्छ । चिकित्सकहरुले खानपानमा सुधार गर्दा पत्थरीको समस्या कम हुने बताउँछन् । मिर्गौलाको पत्थरीबाट बच्नका लागि दैनिक जीवनयापनका क्रममा के के सुधार ल्याउन सकिन्छ

पानी : एक व्यक्तिले प्रतिदिन १२ देखि १६ कप पानी पिउनु पर्छ । मुटु र मिर्गौलामा हुने समस्या भएका व्यक्तिले विशेषज्ञका अनुसार पानी पिउनुपर्छ । यसका साथै, पिसाब सफा गर्न र गन्ध मुक्त बनाउनका लागि पर्याप्त मात्रामा पानी पिउनु पर्छ ।

सोडियम कम भएको खानेकुरा : नुन वा सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा क्याल्सियमको स्तर बढाउँछ । र पिसाबमा साइट्रेट कम गर्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउँछ । ताजा फलफूल  हरेक दिन ताजा फलफूलको सेवन गर्दा मिर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।

मासुको सेवन कम गर्ने -मासुको सेवन अधिक गर्दा पिसाबमा युरिक एसिड, क्याल्सियम र अक्सालेटको मात्रा बढ्छ । यसले मिर्गौलामा पत्थरी हुने सम्भावना बढ्छ । प्रतिदिन केवल ६ देखि ८ पिस मासु मात्रै खानु फाइदाजनक मानिन्छ ।

क्याल्सियमको सेवन -डेरीमा उत्पादन हुने पदार्थहरुको सेवन सीमित मात्रामा गर्नुपर्छ । फलफूल, सागसब्जी र डेरी उत्पादनबाट शरीरका लागि आवश्यक क्याल्सियम प्राप्त हुन्छ । तर, धेरै क्याल्सियम खाँदा मिर्गौलामा पत्थरी हुने सम्भावना बढी हुन्छ ।

अमिलो फलफूल र जुसको सेवन गर्ने -अमिलो फलफूलमा हुने साइट्रेटले मिर्गौलामा पत्थरी बन्न सक्छ । कागती र चुनाबाट साइट्रेट सही मात्रामा पाइन्छ । यसका साथै, सुन्तला, अंगुर पनि मिर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

ओक्सालेटको मात्रा – ओक्सालेट एक प्राकृतिक रुपमा पाइने पदार्थ हो । जुन खानाबाट प्राप्त हुन्छ । पालक, बेरी, बिट, चकलेट, फ्रेन्च फाइ, नट्स, सोया प्रोडक्ट आदिबाट ओक्सालेट प्राप्त हुन्छ ।

Previous Post

आज सुनको भाउ,बढ्यो कतिमा हुँदैछ कारोबार –

Next Post

धनतेरसमा किन्न नहुने वस्तुहरू –

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

डेंगु संक्रमणबाट  टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो ।डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी...

Read more

पालिएका कुखुरामा देखियो ‘भाइरस’

२ हप्ता अगाडि

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

१ महिना अगाडि

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

२ महिना अगाडि

महिनावारी ढिलाइ हुनुका आठ कारण

२ महिना अगाडि
Next Post

धनतेरसमा किन्न नहुने वस्तुहरू -

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.