HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पुदिना सेवन गर्नुका यी चमत्कारिक लाभ,तपाईलाई थाहा नहुन सक्छ

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला धेरैको करेसा बारी, खेती वा गमलामा पुदिना लहलह भएको होला । बर्षायाम सुरु भएसँगै पुदिना मौलाएर आउँछ । पुदिनाको अनेक फाइदा छन् । यसको स्वाद मीठो हुन्छ । सुगन्ध पनि उत्तिकै तिख्खर ।

पुदिनाको यहि गुणको कारण कतिले अचारमा यसलाई सामेल गर्छन् । जुस, चिया, सलाद, सुप आदिको स्वाद र गुणलाई पनि पुदिनाले दुईगुणा बढाइदिन्छ ।पुदिनाको आर्युवेदिक महत्व छ । यसको सेवनले हाम्रो शरीरका धेरैजसो समस्याबाट मुक्ति मिल्छ । यसमा फाइबर हुन्छ, जसले तपाईको कोलोस्ट्रोलको लेभल कम गर्न सहयोग गर्छ । यसमा रहेको म्यागनेशियमले हड्डीमा तागत दिन्छ ।

१. खानामा स्वदिष्ट पुदिना एक राम्रो माउथफ्रेशनर पनि हो ।

२. पुदिना पाचन क्रियाको लागि सर्बोत्तम बिकल्प हो ।

३. गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ ।

४. बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।

५. मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ ।

६. पुदिनाले केहि प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।

७. तपाई यात्रा गर्दै हुनुहुन्छ र वान्ता हुने समस्या छ भने, पुदिना सेवन गर्नुहोस् । यसले वान्ता रोक्छ । पुदीनाको ताजा पत्तालाई पिसेर मुर्छित व्यक्तिलाई सुँघाउनु पर्छ, मुर्छित अवस्थाबाट ब्युँझाउछ ।

८. पेटको दुखाई, अरुचीमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केहि नुन हालेर पकाउने ।

९. प्रसवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रसव पीडा कम गर्छ ।

१०. पुदिनालाई पानीमा उसिनेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय-समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।

११. धनिया, सोप र जीरा बराबर मिसाएर त्यसलाई भिजाएर पिस्नुपर्छ । त्यसमा एक सय ग्राम पानी मिसाएर छान्ने । यसमा पुदिनाको रस मिसाएर पिउनुपर्छ ।

१२. पुदिना पिसेर त्यसमा कागतीको रस मिसाउने । उक्त मिश्रणको लेप अनुहारमा लगाएर धुनुपर्छ । केहि दिन यो क्रम जारी राखेपछि अनुहारमा बेग्लै चमक आउँछ ।

१३. हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।

रेसेपीः यसरी बनाउने पुदिनाको चिया

पुदिनामा भिटामिन ए, बि, सी, आइरन, क्याल्शियम र पोटासियमको मात्रा अधिक हुन्छ । यसलाई हामी अचार वा सलाद बाहेक चियाको रुपमा समेत सेवन गर्न सक्छौं ।

आवश्यक सामग्री

  • पुदिनाको १०, १२ पात
  • मरिच
  • बीरे नुन
  • दुध र चिनी (स्वाद अनुसार)

पुदिनाको चिया बनाउने विधी एकदमै सजिलो छ । थोरै मरिच, बीरे नुन र पुदिनाको पात पानीमा मिसाएर उमाल्ने । त्यसलाई छान्ने । अब चिया तयार भयो । यो चियामा चिनी र दुध पनि राखेर पिउन सकिन्छ ।

Previous Post

आजको मुद्राको विनिमय दर कति ?

Next Post

ग्यास्ट्रिकको समस्या छ ? यस्ता छन् घरेलु उपायहरु

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
२ हप्ता अगाडि
0

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

१ महिना अगाडि

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

१ महिना अगाडि

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

२ महिना अगाडि

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

२ महिना अगाडि
Next Post

ग्यास्ट्रिकको समस्या छ ? यस्ता छन् घरेलु उपायहरु

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.