HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

राम्रो निद्राका लागि के गर्ने ?

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

निद्रा हाम्रो स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण र आवश्यक मानिन्छ। पर्याप्त निद्रा पुग्दा मस्तिष्क र शरीरले राम्रोसँग काम गर्छ। तर आजकल अधिकाँश मानिसलाई निद्रा नलाग्ने समस्या हुन्छ । अनिद्राले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ।

स्वस्थ व्यक्तिका लागि एक दिनमा कम्तीमा ७ घण्टा सुत्नु जरुरी हुन्छ। ब्यस्त जीवन शैली र खानपानमा ध्यान नदिनेकारण मानिसहरुलाई निद्रा नलाग्ने समस्या हुन्छ । निद्राको कमीले गम्भीर रोगहरूको जोखिममा समेत पार्न सक्छ । सुत्नु अघिका केही कार्यहरुले हाम्रो व्यवहारमा लागु ग¥यौं भने हाम्रो जीवन स्वास्थ्य हुन्छ । राम्रो निद्राका लागि आवश्यक केही उपाय उल्लेख गरिएको छ।

१- सुत्ने र उठ्ने समय फिक्स गर्ने ।
२- पसिना निकालेर सुत्न जाने सुत्नु अघि शरीर थाकेको छ भने निद्रा सहजै लाग्छ ।
३- विधुतीय उपकरणहरु बन्द गर्ने ।
४- सुत्ने समयमा मदिरा वा चुरोटको सेवन नगर्ने
५- सुत्नु अघि तातो पानीले नुहाँउदा निद्रा सहज हुन्छ ।
६- सुत्नुअघि कफी सेवन नगर्नु ।
७- सजिलो हुने गरी सुत्ने।

८- निद्राको बारेमा नसोँच्न ।
९- सुत्नु भन्दा दुई घण्टा अघि खाना खानुपर्छ ।
१०- शान्त वातावरण
११- दिउँसो सुत्ने बानि नगर्ने ।
१२- सुत्नुअघि धेरै पानी पिउदा निद्रामा असर पर्न सक्छ ।
१३- सुत्नुअघि फोन प्रयोग नर्गने ।
१४- थकित हुँदा मात्र ओछ्यानमा जाने ।
१५- खानपानमा ध्यान दिने ।

Previous Post

पायल्स रोगीका लागि अचुक औषधि हो मूला ,कसरि प्रयोग गर्ने ?

Next Post

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ !

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

किन गर्मीमा महिलालाई बढी थकान महसुस हुन्छ ?

by हो खबर
२ हप्ता अगाडि
0

गर्मीको मौसमले सबैलाई असर गर्छ, तर केही अनुसन्धानले देखाएको छ कि महिलाहरूले पुरुषको तुलनामा बढी गर्मी महसुस गर्छन् र छिटो...

Read more

भाग्यमानी हुन्छन् यस्ता ६ गुण भएका युवती ?

२ हप्ता अगाडि

जब डाँको छाडेर रुन्छौं, शरीरमा के-के हुन्छ ?

२ हप्ता अगाडि

लिची एकैपटक धेरै खाँदा मोटोपना बढ्नुका साथै स्वास्थ्यमा हानि-के के छन् बेफाइदा ?जानौं

३ हप्ता अगाडि

साना बच्चालाई किन दिनुहुँदैन गाईभैँसीको दूध ?

३ हप्ता अगाडि
Next Post

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ !

Discussion about this post

भर्खरै

  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?
  • बुधबार कृष्णको पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज बुधवार,कस्तो छ तपाईंको राशिफल ?
  • देशका यी स्थानमा हुने छ वर्षा
  • नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.