“यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरी थप गरिएको नयाँ बुँदा ११.१.९ नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्थाः
१. यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।
२. नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्नेछ ।”
भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा फेला
भक्तपुरको बालकोट बाबुछोरा मृत अवस्थामा भेटिएका छन् । सुर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा खोटाङ घर भएका ५६ वर्षका कुलप्रसाद आचार्य...
Read more
Discussion about this post