HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सिइयो आफ्ना छोराछोरीलाई टिकटक प्रयोग गर्न दिदैनन

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in गृहपृष्ठ, समाचार, सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

विश्वमा सर्वाधिक लोकप्रिय बन्दै गएको चिनिया एप टिकटका सिइयो से जी च्युले नै आफ्ना छोराछोरीलाई टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको खुलेको छ । एक कार्यक्रममा  उनले सो कुरा खुलाएका हुन् । तर उनले किन प्रयोग गर्न दिदैन् भन्ने बताएनन ।

टिकटका सिइयो से जी च्यु अमेरिकी संसद्बमा घेरिएका छन् । अमेरिकी कंग्रेसमा उपस्थित भएका संसदको तिखो प्रश्नको सामना गरेका छन् । चार घन्टासम्म चलेको सुनवाइमा अमेरिकी सांसदहरुले यस्ता धेरै प्रश्न सोधे जसको उत्तर टिकटकका सिइओले दिन सकेन् ।

आफ्ना प्रश्नहरुमा अमेरिकी सांसदहरुले टिकटक प्रयोगकर्ताहरूको डाटाको गोपनियता यसलाई चीनिया सरकासँग साझेदार गर्ने र एपको मनोवैज्ञानिक प्रभाव हरूमाथी प्रश्न उठाएका थिए । अमेरिकाले टिकटको अगाडि दुई विकल्प राखेको छ जसमा अमेरिकामा टिकटको व्यापार बेच्ने वा प्रतिबन्धको सामना गर्न तयार रहन भनिएको छ । अमेरिकी सांसदहरुले प्रश्न गरेपछि टिकटकका अधिकांश प्रश्नको जवाफ नपाएको बताएका छन् ।

Previous Post

हजुर को गोत्र थाहा छ ? थाहा छैन भने हेर्नुहोस

Next Post

बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

HoKhabar

HoKhabar

Related Posts

समाचार

वीरगञ्जमा देखियो हैजा

by हो खबर
१२ घण्टा अगाडि
0

वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम...

Read more

यी स्थानमा भारी वर्षाको सम्भावना

२ दिन अगाडि

आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

३ दिन अगाडि

यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

३ दिन अगाडि

बागलुङ विद्यार्थी बोकेको भ्यान दुर्घटना

५ दिन अगाडि
Next Post

बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.