HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मानिसको जीवनमा महत्वपपूर्ण हुनेछन् यी ४ चीज, यसो गर्ने रहन्छ माता लक्ष्मीको सदैव कृपा !

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in गृहपृष्ठ, रोचक, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अहिलेको समयमा पनि महान् अर्थशास्त्री तथा कूटनीतिज्ञ आचार्य चाणक्यको भनाइको पालना हुने गर्दछ। किनभने उनको भनाइमा जीवनलाई सुखी बनाउने अनेक उपाय बताएका छन्।

आचार्य अनुसार यदि बहुमूल्य वस्तुहरू फोहोरमा परेका छन् भने त्यसलाई तुरुन्तै उठाउनुपर्छ र यस्तो कममा हिचकिचाउनु हुँदैन। उदाहरणका लागि, सुन, हीरा वा चाँदी फोहोरमा परेको छ भने पनि तुरुन्तै उठाउनुपर्छ।

यी वस्तुहरूलाई कहिल्यै अपमान गर्नु हुँदैन। यसबाहेक चाणक्य नीतिमा यो पनि उल्लेख गरिएको छ कि फोहोरमा परेर पनि बहुमूल्य वस्तुको मूल्य घट्दैन।

चाणक्य नीतिमा भनिएको छ कि हरेक मानिसमा राम्रो र नराम्रो गुण हुन्छ। आफ्नो गुणले गर्दा सबै सानो ठुला हुन्छन्। त्यस कारण, हामीले सधैँ राम्रो कुरालाई मात्रा अनुसरण गर्न हिचकिचाउनु हुँदैन, चाहे त्यो जहाँबाट मिलेको होस्। आचार्य चाणक्यले यसो नगर्ने मानिसले जीवनमा सधैँ उन्नति र नाम कमाउने बताएका छन्।

आचार्य चाणक्यका अनुसार सुन चाँदीजस्तै रुपैयाँ-पैसाको पनि मूल्य फोहोरमै पर्दैमा नघट्ने बताएका छन्। त्यसैले कसैले फोहोरमा पैसा परेको देखेमा तुरुन्तै उठाउनुपर्छ वा फोहोरमा पैसा खसेमा छोड्नु हुँदैन। चाणक्य नीतिका अनुसार यसो नगर्दा माता लक्ष्मी र धनको अपमान हुन्छ।

Previous Post

२३ वटा बैंक तथा वित्तीय संस्था मर्जरको पाइपलाइनमा ,वित्तीय संस्था अवस्था कस्तो?

Next Post

२०८० साल शुभ-अशुभ कस्तो ? हेर्नुहोस वार्षिक भविष्यफल !

HoKhabar

HoKhabar

Related Posts

गृहपृष्ठ

प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती

by अप्सरा आचार्य
१४ घण्टा अगाडि
0

प्रधानमन्त्री केपी शर्मा ओलीको अङ्ग्रेजी भाषणको एउटा भिडियो हालसालै स्पेनमा बोलेको भनेर सामाजिक सञ्जालमा भाइरल छ। उक्त भिडियोमा प्रधानमन्त्री ओली...

Read more
सांकेतिक तस्बिर

अर्घाखाँचीमा जिप दुर्घटना

१५ घण्टा अगाडि
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

जनकपुरमा ज्वाइँद्वारा ससुराको हत्या

२ दिन अगाडि

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर मुद्दा

३ दिन अगाडि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

३ दिन अगाडि
Next Post

२०८० साल शुभ-अशुभ कस्तो ? हेर्नुहोस वार्षिक भविष्यफल !

Discussion about this post

भर्खरै

  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना
  • बिहीबार भगवान विष्णुको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज बिहिवार,कस्तो छ तपाईंको राशिफल ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.