HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

बिहान को समय मा खाली पेट काजु खादा हुने बेफाइदाहरु के के हुन् ?

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यदी तपाईंले खाली पेट काजु खानुहुन्छ भने स्वास्थ्यलाई फाइदा पनि छन् । जस्तो काजु बिहान खाली पेटमा खाँदा कब्जियतको समस्या हुनेहरुका लागि फाइदाजनक हुन सक्छ । यसले दिसा खुलाउने काम गर्छ साथै पाचन शक्ति सुधार्छ ।

यदी तौल बढी छ भने बिहान ८ वटा काजु खाँदा बढ्दै गरेको तौललाई नियन्त्रण गर्न सकिन्छ । काजु खाँदा पेट भरिएको महसुस हुन्छ जसले गर्दा तपाईं अन्य धेरै खानेकुरा खानबाट बच्न सक्नुहुन्छ ।

तर खालीपेट काजु खाँदा केही बेफाइदाहरु पनि छन् । जसलाई तपाईंले ध्यान दिन जरुरी हुन्छ । जानौं ती बेफाइदाका बारेमा–

– बिहान खालीपेट काजु खाँदा उच्च रक्तचाप हुने खतरा हुन्छ ।

– शरीरमा फाइबरको मात्रा बढी भएर ग्यास, पेट फुल्ने जस्ता समस्याहरु देखिन सक्छन् ।

– खाली पेट काजु सेवन गर्दा पोटासियमको उच्च स्तरले मृगौलालाई क्षति पुग्न सक्छ ।

– शरीरमा सोडियमको मात्रा बढ्न सक्छ ।

यस्तो अवस्थामा दैनिक ४ वटा काजु खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । काजु मात्र खानु भन्दा पनि अन्य नट्सहरुसँग मिसाएर खाने वा नास्ताको समयमा यसलाई सेवन गर्न सकिन्छ ।

Previous Post

यी भाग्यमानी राशिहरु, हुनेछ भोलि देखि शनि देवको विशेष कृपा !

Next Post

२३ वटा बैंक तथा वित्तीय संस्था मर्जरको पाइपलाइनमा ,वित्तीय संस्था अवस्था कस्तो?

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

by अप्सरा आचार्य
१ हप्ता अगाडि
0

गर्मी मौसममा आँप जताततै पाइन्छ । गर्मीमा आँप खानुका धेरै फाइदा छन् । आँपमा फस्फोरस, डाइटरी फाइबर, प्रोटिन, पोटासियम, जिङ्क,...

Read more

महिनावारी ढिलाइ हुनुका आठ कारण

२ हप्ता अगाडि

भारतीय चर्चित अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर

१ महिना अगाडि

नेपालमा पनि देखियो कोरोना- ७ जनामा पुष्टि

१ महिना अगाडि

भारतमा फेरि फैलिन थाल्यो कोरोना,२५७ जना संकर्मित दुई जनाको मृत्यु

१ महिना अगाडि
Next Post

२३ वटा बैंक तथा वित्तीय संस्था मर्जरको पाइपलाइनमा ,वित्तीय संस्था अवस्था कस्तो?

Discussion about this post

भर्खरै

  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
  • अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
  • प्रधानमन्त्री ओलीको धेरैले गरे प्रशंसा -स्पेनमा अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती
  • भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब
  • अर्घाखाँचीमा जिप दुर्घटना

ट्रेन्डिङ

  • सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल ?
    ३ घण्टा अगाडि
  • शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.