HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Nepali News
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नायिका पूजा शर्माले किन अचानक यस्तो घोषणा गरिन् ?

HoKhabar by HoKhabar
२ वर्ष अगाडि
in अन्तर्राष्ट्रिय
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अभिनेत्री पूजा शर्माले अबदेखि आफूले गर्ने कुनै पनि फिल्ममा पारिश्रमिक नतोक्ने घोषणा गरेकी छिन् ।

केही बर्ष अगाडि सम्म पूजाले २० देखि २५ लाखसम्म पारिश्रमिक माग गरेको खबरहरू सार्वजनिक भएका थिए । तर, पूजाले अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्मका लागि आफूले पारिश्रमिक माग नगरेको बताइन् ।

उनले भनिन् ‘रेखा दिदीले मलाई तिम्रो संझौता रकम कति हो भनेर सोध्नुभएको थियो । मैले तपाइहरु जति दिनुहुन्छ म त्यति नै लिन तयार छु भनेँ
पूजाले कुनै समय आफूले चर्को पारिश्रमिक परिस्थितिका कारण लिने गरेको समेत खुलाएकी छिन् । उनले भनिन् ‘जुन कलाकारले महँगो पारिश्रमिक माग गर्छ उही नै स्टार हो भन्ने परेको थियो । पारिश्रमिक महँगो लिने कलाकारको चर्चा बढी हुन्थ्यो । त्यसैले, मैले पनि पारिश्रमिक चर्को लिएँ । तर, अहिले आएर मैले यो विषयमा बुझेकी छु। कलाकार मोटाउने निर्माता दुब्लाउने अवस्था आउनु भएन ।

पूजाले अबदेखि कुनै पनि निर्मातासँग आफ्नो पारिश्रमिक तोकेर नमाग्ने बताउँदै पहिला निर्माता वाच्नुपर्ने बताइन् । उनले अरू कलाकारको विषयमा आफूलाई थाहा नभएको भन्दै आफूले भने फिल्म क्षेत्रलाई पनि बचाउनुपर्ने विषयमा गम्भीर भएर सोचेको तर्क गरेकी छिन् ।
पूजा अभिनीत २ फिल्म ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ यो बर्ष रिलिज भएका थिए । अर्को बर्ष पूजाको रेखा थापासँगको फिल्म रिलिज हुनेछ ।

Previous Post

पुरुष यात्रुलाई महिला भनेपछि नेपाल वायुसेवा निगमका कोहि कर्मचारी निलम्बन

Next Post

पिसाब परीक्षणबाट के रोग पत्ता लाग्छ ? थाहा पाउनुहोस्

HoKhabar

HoKhabar

Related Posts

अन्तर्राष्ट्रिय

अत्यधिक गर्मी यस वर्ष युरोपमा

by हो खबर
२ महिना अगाडि
0

एजेनसी – यस वर्ष युरोपमा अत्यधिक गर्मी महशुश भएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी बढेपछि अहिलेसम्म युरोपमा २ हजार ३ सय...

Read more

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

३ महिना अगाडि

टर्कीएमा शक्तिशाली भूकम्प

४ महिना अगाडि

भीषण असिनापानी र ठूलठूला असिना पर्दा सयौं गाडी र घरका झ्यालका सिसा फुटे

४ महिना अगाडि

आज एक सय १५औँ अन्तर्राष्ट्रिय नारी दिवस

६ महिना अगाडि
Next Post

पिसाब परीक्षणबाट के रोग पत्ता लाग्छ ? थाहा पाउनुहोस्

Discussion about this post

भर्खरै

  • वीरगञ्जमा देखियो हैजा
  • यी स्थानमा भारी वर्षाको सम्भावना
  • शिवको विशेष दिन ? पूजा गर्नुहोस्
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल भदौँ ९ गते सोमवार को राशिफल
  • आज लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
  • यी स्थानमा भारी वर्षा हुने,बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा प्रभाव

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok

एप्पल टेक कन्सल्टिंङग नेपाल प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
थापागाऊँ, नयाँबानेश्वर काठमाडौं

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: [email protected]

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.